देश/प्रदेश

पर्सामा चट्याङ लागेर एकको मृत्यु दुई घाइते

Banner

पर्सा, असोज १०-

पर्सामा चट्याङ लागेर दुई जना घाइते भएका छन् भने एक जनाको ज्यान गएको छ।

वीरगञ्ज छपकैया इदगाह चोकमा चट्याङले लागेर आज बिहान तीन जना घाइते भएका थिए । तीमध्ये एक जनाको मृत्यु भएको हो । घाइते दुई जनाको उपचार भइरहेको छ ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>