देश/प्रदेश
चालक निस्किएकापछि एक्कासी टिपर आफैं गुडेर पस्यो घर भित्र
०

काठमाडौँ, असोज ८-
चन्द्रागिरि नगरपालिका–१३, लामाचौरमा शुक्रबार राति एक टिपर घर भित्र पसेको छ ।
सवारी चालक आशिष अर्यालले ग्राभल लिएर आएको टिपर रोकेर बाहिर निस्किएका पछि एक्कासी टिपर आफैं गुडेको हो । प्रहरी वृत्त, थानकोटका अनुसार प्रदेश ३–०१–००६ ख ०००८ नम्बरको टिपर अगाडि गएर सिधै घरमा ठोक्कियो थियो।
त्यसैले मानवीय क्षति केही नभएपनि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























