देश/प्रदेश

ललितपुरको ग्वार्कोमा ट्रकले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु

Banner

ललितपुर, असोज ८-

ललितपुरको ग्वार्कोमा ट्रकले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ।

ट्रकको ठक्करबाट घाइते भएका सिन्धुलीका नरबहादुर कामीको ग्वार्कोको बीएनबी अस्पतालमा उपचारका क्रममा गएराति ज्यान गएको हो ।

प्रहरीका अनुसार ४२ वर्षका कामीलाई हिजो बेलुकी साढे सात बजे बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएको थियो। ठक्कर दिने बा २ ख ८४ ९५ नम्बरको ट्रकका चालकलाई प्रहरी प्रभाव मङ्गलबजारले पक्राउ गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>