देश/प्रदेश

हत्या गरेको आरोपमा मण्डल पक्राउ, कतारबाट नेपाल ल्याइयो

Banner

काठमाडौँ, भदौ ३०

प्रहरीले हत्या गरेको आरोपमा कतारबाट एक पुरुष पक्राउ परेका छन् । धनुषा घर भएका राजिवकुमार मण्डललाई पक्राउ गरेर नेपाल ल्याएको हो । मण्डलसहित २ जनाले कुटपिट गर्दा गम्भीर घाइते भएका धनुषाका एकजनाको काठमाडौंमा धारिलो हतियार प्रयोग गरी हत्या भइको थियो ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी प्रदिप क्षेत्रीका अनुसार मण्डललाई इन्टरपोलको सहयोगमा कतारबाट नेपाल ल्याइएको छ । उनीविरुद्ध प्रहरीले इन्टरपोलमा रेड कर्नर नोटिस जारी गरेको थियो । सो नोटिशको आधारमा कतार प्रहरीले मण्डललाई पक्राउ गरेर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>