देश/प्रदेश

भोलि ११ बजेसम्मका लागि प्रतिनिधि सभ बैठक स्थगित

Banner

काठमाडौँ, भदौ ३०

दिउँसो १ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

बैठक भोलि (शुक्रबार) बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार आजको बैठक ‘विशेष कारणबश’ बस्न सकिएन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>