देश/प्रदेश
डोजर लगाउँदा थप क्षति हुने डरले अनधिकृत संरचना आफैं हटाउँदै घरधनी
०

काठमाडौँ, भदौ २०-
बालाजुस्थित गोंगबु बसपार्क क्षेत्रका स्थानीयले घरमा डोजर लगाउँदा थप क्षति हुने डरले आफैले अनधिकृत संरचना हटाउँदै सुरु गरेका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथ क्षेत्र अतिक्रमण गरेर बनाइएका संरचना दैनिक जसो भत्काइरहेको छ । आइतबार कोटेश्वर क्षेत्र वरपरको अनधिकृत संरचना हटाएको महानगरले आज (सोमबार) गोंगबु बसपार्क क्षेत्र वरपरका अवैध संरचना माथि डोजर चलाएर हटाउन सुरु गरेको हो ।
त्यस्तै माहानगरपालिकाले बालाजुस्थित गोंगबु बसपार्क क्षेत्र वरपर फुटपाथ अतिक्रमण गरेर बनाइएको संरचना भत्काउन थालेपछि घरधनी आफैंले संरचना भत्काउन सुरु गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























