देश/प्रदेश
कर्त्वय पालनाको सिलसिलामा ज्यान गुमाएका नेपाली सेनाको सम्मानमा भारतीय सेनाको श्रद्धाञ्जली
०

काठमाडौँ, भदौ २०
भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेले टुँडिखेलको सैनिक मञ्चस्थित वीर स्मारकमा पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।
पाँचदिने नेपाल भ्रमणका लागि काठमाडौं आएका पाण्डेले कर्त्वय पालनाको सिलसिलामा ज्यान गुमाएका नेपाली सेनाहरुको सम्मानमा निर्माण गरिएको वीर स्मारक पुगेर पाण्डेले पुष्पगुच्छा अर्पण गरेका हुन् ।
पाण्डे नेपालको औपचारिक भ्रमणका लागि आइतबार काठमाडौं आएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























