देश/प्रदेश
पहिरोका कारण मध्य महाडी लोकमार्ग अवरुद्ध
०

सिन्धुली, भदौ २०
सिन्धुलीको गोलन्जोर गाँउपालिका–६ अक्करे भिरमा गएराति लेदो माटो सहितको पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरुद्ध भएको छ ।
पहिरो हटाउन पहल भैरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
लोकमार्गमा झरेको पहिरोका कारण देशको पुर्वी भेग तर्फ जाने आउने सवारी साधन पुर्ण रुपमा प्रभावित भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























