देश/प्रदेश

टिकटक बनाउँदा भीरबाट खसेर युवकको मृत्यु

Banner

दाङ,भदौ १९-

टिकटक बनाउँदै गर्दा भीरबाट खसेर एक युवकको मृत्यु भएको छ ।

शनिबार बिदाको दिन साथीहरूसँग घुमघामका लागि दाङ-सल्यानको सीमा क्षेत्र राम्री पुगेर फर्कने क्रममा ३४ वर्षीय नविन केसी तुलसीपुर-३ साततलेमा टिकटक बनाउने क्रममा राति ९ बजे भीरबाट खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । प्रहरी निरीक्षक बखत शाहीका अनुसार मृतक केसी तुलसीपुर-७ का बासिन्दा हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>