देश/प्रदेश

गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु

Banner

कपिलवस्तु, भदौ १९

कपिलवस्तुमा गुडिरहेको मोटरसाइकलबाट खसेर एक जनाको मृत्यु भएको छ । हिजो बेलुकी कपिलवस्तुको बिजयनगर गाँउपालिका–७ जुगनियामा गुडिरहेको मोटरसाइकलबाट खसेर ३५ वर्षीय राम सेवन थारुको मृत्यु भएको हो ।

भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेका थारु काठमाडौं घर भएपनि हाल कृष्णनगर भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी रहेका छन् । उनको उपचारको क्रममा बहादुरगन्ज स्थित शिवराज अस्पतालमा बेलुकी पौने ८ बजे मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>