देश/प्रदेश

लमजुङ प्रदेश सभा ‘ख’ का लागि पृथ्वीसुब्बा सिफारिस

Banner

पोखरा, भदौ १९-

नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेश सभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । गुरुङको नाम लमजुङ प्रदेश सभा ‘ख’ का लागि सिफारिस भएको हो ।

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>