देश/प्रदेश
थप ४८७ जनामा संक्रमण पुष्टि, एक जनाको मृत्यु
०

काठमाडौँ, भदौ ८
नेपालमा पछिल्लो २४ घण्टामा थप ४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८०६ जनाको पीसीआर परीक्षण र २ हजार ३७१ जनाको एन्टिजेन परीक्षण गर्दा ४८७ जनामा संक्रमण पुष्टि भएको हो
योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार २९८ पुगेको छ । पछिल्लो २४ घण्टामा १६४ जना संक्रमणमुक्त भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























