चितवन विशेष

चितवनका पाठकले छाडे विवेकशील साझा पार्टीको प्रवक्ता

Banner

चितवन, भदौं २–

विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले प्रवक्ताको जिम्मेवारी छाडेका छन् ।

चितवनबाट २०७४ सालमा प्रतिनिधि सभामा उठेका पाठकले आज राजीनामा दिएर पद त्यागको घोषणा गरेका हुन् ।

उनले प्रेषित गरेको विज्ञप्तिमा पार्टीमा हालै नयाँ नेतृत्व चयन भएपछि नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त गर्न नैतिकताका आधारमा राजीनामा दिएको उल्लेख गरेका छन् । विवेकशील साझा पार्टीको केन्द्रीय समितिले २०७७ पुस ७ गते उनलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी सुम्पिएको थियो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>