कोरोना
आज थप २० जनामा सङक्रमण पृष्टि, १४ जना सङरक्रमण मुक्त
०

भरतपुर, भदौ १ –
चितवनमा आज एकै दिन २० जनामा सङक्रमण पृष्टि भएको छ ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार आज ११५ जनाको पिसीआर र ८ जनामा एन्टिनेज परीक्षण गरिएको हो । जस मध्य संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका १७, खैरहनी नगरपालिकाका, रत्ननगर नगरपालिका र माडी नगरपालिकाका एक एक गरि २० जनामा रहेका छन् ।
आज २० जना थपिए सँगै चितवनमा कोरोनाका संक्रिय संक्रमितक संखया ९६ पगेको छ । संक्रमित मध्य ५ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ९१ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तै आज थप १४ जना सङरक्रमण मुक्त भएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























