चितवन विशेष

चितवनमा १९ कोरोना संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ९० पुग्यो

Banner

चितवन, साउन ३१-

चितवनमा विगत २४ घण्टामा १९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय चितवनले उपलब्ध गराएको तथ्यांक अनुसार ६१ जनाको कोरोना परीक्षणमा १९ जनालाई कोरोना संक्रमण देखिएको हो ।

जसमा १५ जना भरतपुर महानगरपालिका, एक जना खैरहनी नगरपालिका, दुई जना रत्ननगर र एक जना कालिका नगरपालिकाका रहेका छन् । आज १९ संक्रमित थपिएसँगै चितवनमा सक्रिय संक्रमितको संख्या ९० पुगेको छ जसमध्ये ८५ जना घरको आइसोलेसनमा र पाँच जना अस्पतालको आइसोलेसनमा रहेका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>