देश/प्रदेश

आज एकैदिन थपिए ८९५ जना कोरोना संक्रमित, १ जनाको मृत्यु

Banner

काठमाडौँ, साउन १६-

पछिल्लो २४ घण्टामा नेपालमा ८९५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६५८ पीसीआर परीक्षणमा र २ हजार २२४ एन्टिजेन परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज २६४ जना संक्रमणमुक्त भएका छन् भने १ जनाको मृत्यु भएको छ । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३० हजार १२४ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>