राजनीति

सीमान्तीकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउँछौँ : मन्त्री रेग्मी

Banner

काठमाडौं,  असार १४-

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तीकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउने बताएकी छिन् ।

संसद्‌मा विनियोजन बजेटमाथिको छलफल सकिएकाले अब समाजमा वर्षौंदेखि दुर्व्यवहार सहँदै आएका सीमान्तीकृत (यौनकर्मी) महिलाहरूको पक्षमा कानुन बनाउने मन्त्री रेग्मीले प्रतिबद्धता जनाइन् ।

ञसीमान्तीकृत महिलाहरूको समस्या छ, समाजमा । नागरिकताको समस्या छ । जुन वर्गमाथि दुर्व्यवहार हुँदै आएको छ । उनीहरूमाथि हुँदै आएको दुर्व्यवहारविरूद्ध कानुन निर्माण गर्न सकिन्छझ, काठमाडौंमा मङ्गलबार आयोजित एक कार्यक्रममा भनिन् ।

उनले सीमान्तकृत महिलाहरूको अवस्था वास्तविक रूपमा कसरी माथि उठाउन सकिन्छ रु सरोकारवाला पक्षहरूले सोच्न आवश्यक रहेको पनि बताइन्

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>