राजनीति
रवि लामिछाने र रमेश खरेलविच भेट,के-के भयो कुराकानी ?
०

काठमाडौं,असार १०-
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ। उनीहरूको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको सुशासन पार्टीले आफ्नो फेसबुक पेजमार्फत जानकारी दिएको छ। भेटमा दुवै पक्षबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको समेत सुशासन पार्टीले जनाएको छ।
नेपाल प्रहरीका पूर्वडीआईजी रहेका रमेश खरेल आगामी संसदीय चुनावमा उम्मेदवारी दिने तयारी गरेको बताइएको छ। उनले काठमाडौं-१ बाट उम्मेदवारी दिने तयारीमा रहेको बताइएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























