राजनीति
म एमाले प्रवेश गर्ने कुरा शतप्रतिशत झुट होः प्रेम आले
०

काठमाडौं,असार ९-
पर्यटन मन्त्री प्रेम आलेले आफू नेकपा एमालेमा प्रवेश हल्ला झुट भएको बताएका छन् । पछिल्लो समय आले एमालेमै फर्किने चर्चा चल्दै आएको छ । मन्त्री आलेले भने, “म एमाले प्रवेश गर्ने कुरा शतप्रतिशत झुटो हो । मेरो भनाइ यही हो ।”
आले नेकपा एकीकृत समाजवादीबाट सरकारमा सहभागीमन्त्री हुन् । सो पार्टीले सरकारमा रहेका मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरेको छ । आले पछिल्लो समय अश्लील गालीका कारण विवादित बन्दै आएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























