देश/प्रदेश
एकराज आफ्नो प्रेमी भएको स्वास्थ्य राज्यमन्त्री वलीको स्वीकार
०
दाङ,जेठ ३१-
लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमलाकुमारी वलीलाई अहिले जिल्ला प्रशासन कार्यालयमा राखिएको छ । स्रोतका अनुसार राज्यमन्त्री वलीसँग प्रजिअ हिरालाल रेग्मी र एसपी सुरेश काफ्लेले सोधपुछ गरिरहेका छन् ।
वलीले प्रजिअ र एसपीसँग खासै खुलेर बोल्न नसकेको स्रोतले बतायो । यद्यपि, उनले वाइसीएल कार्यकर्ता एकराज बस्नेत आफ्नो प्रेमी भएको स्वीकार गरेकी छन् । एकराजसँग विशेष काम परेकाले भेट्न घरमा पुगेको उनको भनाइ छ ।
विमलाले आज बिहान एकराजको घरमा गएर उनको श्रीमती र छोरीलाई हातपात गरेकी थिइन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>