देश/प्रदेश

घर भित्र पसेको चितुवाको सकुशल उद्धार

Banner

इटहरी, जेठ ३०-

इटहरीबाट एक चितवाको सकुशल उद्धार गरिएको छ । इटहरी उमहानगरपालिकाका बासिन्दाको घरमा पसेको चितुवालाई सुरक्षाकर्मी तथा वन्यजन्तु सम्बन्धी प्राविधिकको सहयोगमा सकुशल उद्धार गरिएको हो ।

चितुवा बस्तिमा पसेपछि नियन्त्रण नगरेसम्म सर्वसाधारणलाई घर बहिर ननिस्कन आग्रह गरेको थियो । प्रहरीका अनुसार त्तकालको लागि चितवालाई डिभिजन बन कार्यालय, इनरूवा, सुनसरी पठाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>