देश/प्रदेश

लमजुङमा चट्याङ लागेर चार पशु चौपाया मरे

Banner

लमजुङ, जेठ २८-

मर्स्याङ्दी गाउँपालिका–५ सन्जापुमा चट्याङ लागेर चार पशु चौपाया मरेका छन् ।

मर्स्याङ्दी–५ का आशबहादुर गुरुङको गोठमा बाँधेका तीन भैंसी र एक रागो शुक्रबार राति ९ बजेतरि परेको चट्याङ लागेर मरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । प्रहरीका अनुसार चट्याङका कारण मरेका रागा र भैँसीबाट दुई लाख ५० हजारको क्षति भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>