राजनीति
नेपालमा बस्ने भारतीय नागरिकले व्यक्तिगत विवरण दूतावासमा दर्ता गराउनु पर्ने
०

काठमाडौं, जेठ २४ –
नेपालमा बस्ने भारतीय नागरिकले आफ्नो व्यक्तिगत विवरण भारतीय दूतावासमा दर्ता गराउनुपर्ने भएको छ ।
नेपालस्थित भारतीय दूतावासले मंगलबार एक सूचना जारी गर्दै अनलाइनमार्फत आफ्नो विवरण दर्ता गर्न सकिने जनाएको छ । दूतावासबाट लिइने कुनै पनि कन्सुलर सुविधाका लागि रजिस्ट्रेशन गर्नुपर्ने व्यवस्था गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























