रोचक

जहाज दुर्घटनाका मृतकहरुको स्मृतिमा सप्तगण्डकी क्याम्पसमा दीप प्रज्वलन

Banner

चितवन, जेठ २१-

मुस्ताङमा हालसालै भएको जहाज दुर्घटनामा ज्यान गुमाएका मृतकहरुको स्मृत्तिमा भरतपुरको सप्तगण्डकी बहुमुखी क्याम्पसमा दीप प्रज्वलन भएको छ ।

अनेरास्ववियु सप्तगण्डकी बहुमुखी क्याम्पस एकाइको नेतृत्वमा आज साँझ क्याम्पस परिसरमा दीप प्रज्वनल गरिएको हो । कार्यक्रममा अनेरास्वयिु बागमती प्रदेश सदस्य ध्रुव बर्ताेला, अखिल चितवनका सहसंयोजक हरि आचार्य र क्याम्पस एकाइका अध्यक्ष महेश सापकोटाले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै दीप प्रज्वलन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>