राजनीति

पूर्वप्रधानमन्त्री खनाल र रसियन राजदूतबीच भेटवार्ता

Banner

काठमाडौं, जेठ १७-

पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालसँग नेपालका लागि रसियाका राजदूत असेक्सेइ नोभिकोभले भेटवार्ता गरेका छन् ।

पूर्वप्रधानमन्त्री खनाल निवास डल्लुमा मंगलबार बिहान भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको आपसी हितबारे छलफल भएको थियो ।नेता खनालले नेपाल र रसियाको बीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध रहेको र अझै विकास हुने विश्वास व्यक्त गरे ।

भेटका क्रममा राजदूत नोभिकोभले आगामी दिनमा नेपाल(रसिया सम्बन्ध अझ गहिरो र फराकिलो हुनेमा विश्वाससमेत व्यक्त गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>