राजनीति
बजेटः भूमिहीन दलितलाई तीन वर्षभित्र आवास
०

चितवन,जेठ १५-
सरकारलो भूमिहीन दलितलाई आगामी तीन वर्षभित्र आवास उपलब्ध गराउने लक्ष्य अघि सारेको छ । आगामी आर्थिक वर्ष २०७९र८० को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले यस्तो योजना अघि सारेका हुन् ।
उनले वार्षिक ८ लाख नागरिकलाई निरपेक्ष गरिबीबाट माथि उकास्ने पनि बजेट भाषणमार्फत सार्वजनिक गरेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























