Breaking News
सरकारले मर्यादित रोजगारी वार्षिक ३० प्रतिशत वृद्धि गर्ने
०

काठमाडौं, जेठ १५-
सरकारले आगामी आर्थिक वर्ष २०७९\०८० मा मर्यादित रोजगारी वार्षिक ३० प्रतिशत वृद्धि गर्ने घोषणा गरेको छ ।
आइतबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले सो घोषणा गरेका हुन् ।
सरकारले श्रम शक्ति पुँजी र परिचालनबाट रोजगारी सिर्जना गर्ने लक्ष्य राखेको छ । उनले बजेट प्रस्तुत गर्दै व्यापार असन्तुलन घटाउँदै आयात ३० प्रतिशतले घटाउने बताए ।
उनले भने, ‘देशलाई कृषितमा आत्मनिर्भर बनाउन किसान पेन्सन योजना सञ्चालन गरिने छ । किसान हित कोष स्थापना गरिन्छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























