देश/प्रदेश

बिमान दुर्घटना भएको आशंका, एयरपोर्टमा आफन्तको रुवाबासी

Banner

पोखरा, जेठ १५-

आज बिहान पोखराबाट मुस्ताङका लागि उडेको तारा एयरको विमान केही समयमै सम्पर्कविहीन भएपछि पोखरा एयरपोर्टमा रुवाबासी चलेको छ । खराव मौसमका कारण हवाई खोजी संभव नभएपछि बिमान र सम्पर्कविहीन भएपछि पोखरा एयरपोर्टमा आफन्तको रुवाबासी चलेको हो ।

स्थानीएको भनाइ अनुसार मुस्ताङको लेते आसपास विमान दुर्घटना भएको जानकारी आएपनि फेला पार्न सकिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>