अर्थ

नेपालीको प्रतिव्यक्ति आम्दानी १८ हजार बढ्यो

Banner

काठमाडौं, जेठ १४-

शनिबार सार्वजनिक भएको आर्थिक सर्वेक्षण-२०७८ अनुसार नेपालीको प्रतिव्यक्ति आम्दानी वार्षिक १८ हजार रूपैयाँले वृद्धि भएको छ। २०७७-७८ मा प्रतिव्यक्ति आम्दानी वार्षिक एक लाख ४६ हजार ५ सय २१ रूपैयाँ रहेकोमा चालु आर्थिक वर्षमा १८ हजार रूपैयाँ बढेको छ।

बढेर प्रतिव्यक्ति आम्दानी एक लाख ६४ हजार ५ सय २१ रूपैयाँ पुगेको अनुमान गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>