देश/प्रदेश
स्थानीय तहको निर्वाचनः अन्तरघात भएको भन्दै २१ नेता/कार्यकर्ताले गरे एमाले पार्टी परित्याग
०

सर्लाही, जेठ १४
सर्लाहीको हरिवन नगरपालिका- १ र २ मा स्थानीय तहको निर्वाचनमा अन्तरघात भएको भन्दै एमालेका २१ नेता-कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
वडा नं १ का वडाध्यक्षका उम्मेदवार रामबहादुर क्याप्छाकी र २ का वडाध्यक्षका उम्मेदवार अर्जुन महतो कुशवाहासहित २१ जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेको हो ।
यसपटकको निर्वाचनमा पराजित भएपछि दुवै जनाले अन्तरघातको आरोप लगाएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























