देश/प्रदेश
प्रदेश र संघको निर्वाचन मंसिरभित्र हुनु पर्नेः एमाले उपाध्यक्ष पौडेल
०

काठमाडौँ, जेठ १४-
सरकारको नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै प्रदेश र संघको निर्वाचन मंसिरभित्र हुनु पर्ने नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको भनाइ छ ।
प्रतिनिधिसभामा बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहेका पौडेलले आगामी मंसिरमा चुनाव भएर आउने सरकारलाई बोझ थप्ने र पपुलिस्ट कार्यक्रम नल्याउन समेत आग्रह गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























