अर्थ

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा युवा संघको मसाल जुलुस

Banner

काठमाडौं,जेठ १३-

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको युवा संगठन युवा संघले काठमाडौंमा मसाल जुलुस निकालेको छ । शुक्रबार साँझ काठमाडौंको बानेश्वरमा युवा संघका नेता कार्यकर्ताले मसालसहित प्रदर्शन गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>