चितवन विशेष

एमालेले टिकट नदिएपछि बागी उठेकी सुमिनाले जितिन् राप्तीमा वडा अध्यक्ष

Banner

चितवन, जेठ ४-

चितवनको राप्ती नगरपालिकामा एमालेको उम्मेदवार विरुद्ध बागी उठेकी सुमिनाले स्वतन्त्रबाट वडा अध्यक्ष जितेकी छन् ।

स्वतन्त्रबाट गुलाब चिन्ह लिएर वडा नम्बर ७ मा उठेकी उनले ४२७ मत ल्याएर वडा अध्यक्ष जितेकी हुन् । उनको निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवारले ३३५ मत, कांग्रेसले ३०६, एकीकृत समाजवादीले २ मत र राप्रपाले ३१ मत ल्याएका छन् । जितसँगै राप्ती नगरपालिकाकै पहिलो महिला वडा अध्यक्ष बनेकी छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>