देश/प्रदेश

अटेरी समूहका स्वतन्त्र उम्मेदवारले गरे मतदान

Banner

पोखरा, वैशाख ३०

पोखरा महानगरपालिका मेयरका लागि अटेरी समूहका स्वतन्त्र उम्मेदवार गनेश पौडेलेले मतदान गरेका छन् । लौरो चुनाव चिन्ह लिएर उम्मेदवार भएपछि साहित्यकारसमेत रहेका पौडेलको सर्वत्र चर्चा हुँदै आएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>