देश/प्रदेश

ओत लागेर भोट

Banner

मुगु, वैशाख ३०-

हिमाली जिल्ला मुगुमा वर्षा भएको छ । तर, वर्षाका बीच ओत लागेर मतदान भइरहेको छ ।

ओतका लागि पाल टाँगिएको छ ।

चार वटा स्थानीय तह रहेका मुगुमा ३५ हजार ८९ जना मतदाता छन् । जसमा महिला १६ हजार ९ सय ४५ र पुरुष १८ हजार १ सय ४४ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मुगुले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>