चितवन विशेष

प्रशिद्ध निःसन्तान तथा आईभीएफ विशेषज्ञ मुनकर्मी शनिबार चितवन आउने

Banner

चितवन, वैशाख २२-

प्रशिद्ध निःसन्तान तथा आईभीएफ विशेषज्ञ डाक्टर सुमी मुनकर्मी वैशाख २४ गते शनिबार चितवन आउँदै छन् ।

भरतपुरको चौबिसकोठीमा रहेको शिशु फर्टिलिटी क्लिनिकमा निःसन्तान तथा प्रसूति रोगको उपचार गर्ने उद्देश्यले मुनकर्मी चितवन आउन लागेकी हुन् । उनी सन् २०१७ मा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानकी गोल्ड मेडलिस्ट रहेको सेन्टरले जनाएको छ ।

क्लिनिकमा निःसन्तान दम्पतीलाई परामर्श र उपचार प्रदान गरिने क्लिनिकले जनाएको छ । मेडिकल सिटीको रुपमा विकास भएको चितवनमा विविध सेवा दिने उद्देश्यले क्लिनिकको सुरुवात गरिएको जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>