चितवन विशेष
चितवनका लोक गायक ढकालको नयाँ गीत ‘बेला छँदै’ बजारमा आउँदै
०

चितवन, फागुन १८-
चितवनका लोक गायक टीकाराम ढकालले नयाँ गीत ‘बेला छँदै’ सार्वजनिक हुने तयारीमा रहेको छ ।
ओएसआर डिजिटलले गीतलाई फागुन २५ गते सार्वजनिक गर्ने तयारी गरेको हो ।
कथामा आधारित यस गीतले बालककालको प्रेमसम्बन्धलाई देखाउन खोजेको छ । ढकालको आफ्नै शब्द र स्वरमा बजारमा आउन लागेको गीतलाई चितवनकै संगीतकार दिपक विश्वकर्माले कम्पोज गरेका छन् । गुल्मी स्थायी ठेगाना भएर चितवनका दोहोरी रेष्टुरेन्टहरुमा गाउँदै आएका ढकालको यो गीत छैटो गीत हो । उनी सप्तगण्डकी बहुमुखी क्याम्पसका एमबीएस तहका विद्यार्थी पनि हुन् ।
्
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























