देश/प्रदेश

प्रेस चौतारी सिन्धुपाल्चोकको अध्यक्षमा विदुर आचार्य

Banner

सिन्धुपाल्चोक,फागुन ५-

प्रेस चौतारी सिन्धुपाल्चोकको पाँचौँ जिल्ला अधिवेशनले विदुर आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। आज भएको अधिवेशनले सर्वसम्मतरुपमा नयाँ कार्यसमिति चयन गरेको हो। उपाध्यक्षमा देवराज सुवेदी, सचिवमा सागर खड्का, सह सचिवमा दिपिन ढुङ्गाना र कोषाध्यक्षमा गोमा खत्री चयन भएका छन्। त्यसैगरी सदस्यहरूमा सुशील सुवेदी, विशाल आचार्य, सुनिता लामा र मिङ्मार ग्याल्बो रहेका छन्।

प्रेस चौतारी नेपाल सिन्धुपाल्चोकको पाँचौ जिल्ला अधिवेशनको अवसरमा आठ जना पत्रकार पुरस्कृत भएका छन् भने एक पत्रकारलाई सम्मान गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>