Breaking News

चितवनसहित १६ जिल्लाको काँग्रेस अधिवेशन फागुन १३ गते

Banner

चितवन, माघ २८–

चितवनसहित १६ जिल्लाको नेपाली कांग्रेसको अधिवेशन फागुन १३ गते हुने भएको छ ।

केन्द्रीय निर्वाचन समितिले फागुन १३ मा १६ जिल्लाको अधिवेशन गर्ने निर्णय गरेको हो । कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार समितिको आज बसेको बैठकले १६ जिल्ला कार्यसमितिको निर्वाचन फागुन १३ गते गर्ने निर्णय गरेको जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>