प्रचलन

नेपालको जनसंख्याः पुरुषभन्दा महिलाको संख्या ७ लाख बढी

Banner

काठमाडौं,माघ १२-

नेपालको जनसंख्या ३ करोड पुग्न बाँकी नै रहेको केन्दीय तथ्यांक विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांक अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० देखिएको छ ।

जसमा महिलाको संख्या पुरुषको भन्दा ७ लाख बढी छ । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ छ भने पुरुष १ करोड ४२ लाख ९१ हजार ३११ छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>