Breaking News
निर्वाचन आयोगले सरकारलाई भन्योः स्थानीय तह निर्वाचनको मिति चाँडै तोक्नू
०

काठमाडौं,माघ ११-
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको मिति यथाशीघ्र तोक्न सरकारलाई आग्रह गरेको छ । आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै स्थानीय तह निर्वाचनको मिति चाँडै तोक्न आग्रह गरेको हो ।
विज्ञप्तिमार्फत आयोगले निर्वाचन व्यवस्थापनका लागि आयोगलाई १२० दिन निर्वाचन अवधि आवश्यक पर्ने भएकोले चाँडो मिति तोक्न अनुरोध गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























