Breaking News
निर्वाचनको विषयमा छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
०

काठमाडौं, माघ १०-
मन्त्रिपरिषदको नियमित बैठक बस्दै छ । केही समयपछि बस्न लागेको मन्त्रिपरिषद् बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुनेछ ।
१२ माघमा हुन लागेको राष्ट्रिय सभा सदस्य निर्वाचनदेखि स्थानीय तह र प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल हुने बताइएको छ ।
आगामी निर्वाचनका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन व्यवासायीसँग छलफल गरिसकेका छन् । यसबारे बैठकमा प्रधानमन्त्री देउवाले ब्रिफिङ गर्नेछन् । न्युज कारखाना
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























