अर्थ

सुनचाँदीको मूल्य स्थिर, सुन प्रतितोला ९३ हजार ५०० मा कारोवार

Banner

काठमाडौँ, माघ १०-

आज नेपाली बजारमा सुन प्रतितोला ९३ हजार ५०० र चाँदी प्रतितोला एक हजार ३१५ रुपैयाँमामा कारोवार भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदी दुबैको मूल्य स्थिर भएर अघिल्लो दिनकै मूल्य कायम भएको हो ।

यस्तै नेपाली बजारमा आज तेजाबी सुनको मूल्य समेत आइतबारकै कायम भएर प्रतितोला ९३ हजारमा कारोबार भएको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>