देश/प्रदेश

प्रचण्डको पत्नीलाई कोरोना संक्रमण पुष्टि, आईसीयूमा उपचार

Banner

काठमाडौँ, माघ ९-

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

पारिवारिक स्रोतका अनुसार निमोनियासमेत देखिएको उनीलाई विगत तीन दिनदेखि मेडिसिटी अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार गरिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>