लुम्बिनी
लुम्बिनी प्रदेशिक अस्पताललाई भेन्टिलेटरसहित उपकरण प्रदान
०

रुपन्देही, माघ ६-
नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशले लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई एक थान भेन्टिलेटरसहित त्यसमा लाग्ने उपकरणहरु हस्तान्तरण गरेको छ ।
नेपाल रेडक्रस सोसाईटीले उपलब्ध गराएको एक थान भेन्टिलेटरसहित त्यसमा लाग्ने एक थान स्पेयर पार्ट, ८० थान भेन्टिलेटर एसेशोरिज फर एडल्ट र १० थान एसेशोरिज फर चाईड उपलब्ध गराइएको हो ।
उक्त सामान नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पंगेनीले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। ईन्द्र ढकाललाई हस्तान्तरण गरेका हुन् । न्युज कारखाना
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























