इच्छकामना

कोरोनाले मनकामना मन्दिर प्रवेशमा रोक

Banner

चितवन, माघ ४–

पछिल्लो समय दिनप्रति दिन कोरोना भाइरस (कोभिड–१९) को संक्रमणदर बढेसंगै नेपालकै प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर प्रवेशमा रोक लगाइएको छ ।

माघ ६ गतेदेखि मसान्तसम्म नित्यवाहेकका पुजामा रोक लगाउने निर्णय गरेको मनकामना क्षेत्र विकास समितिका कार्यकारी निर्देशक लेवेन्द्र गुरुङले जानकारी दिए । मंगलबार बसेको सरोकारवालाको बैठकले उक्त निर्णय गरेको हो ।

मन्दिरमा भक्तजनबाट हुने बलीपुजा, लाखबत्ती बाल्ने जस्ता धार्मिक गतिविधिमा पनि रोक लगाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>