अर्थ

सिटिजन लाइफको ब्राण्ड एम्बेसेडरमा महजोडीको निरन्तरता

Banner

काठमाडौं,माघ ३-

सिटिजन लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसेडरमा मह जोडी (मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य)लाई निरन्तरता दिइएकोछ। कम्पनीको स्थापनाकाल देखि नै ब्राण्ड एम्बेसेडरको रुपमा महजोडी सिटिजन लाइफसँग आवद्ध रहेका थिए।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमालसाथै मह जोडीको तर्फबाट (मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य)ले हस्ताक्षर गरेका छन्। सम्झौतापछि ब्राण्ड एम्बेसडर महजोडीले सिटिजन लाइफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता दिने कम्पनी जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>