देश/प्रदेश

पर्यटनमन्त्री प्रेम आलेलाई कोरोना पुष्टि

Banner

काठमडौँ, माघ ३-

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आइतबार मन्त्री आलेले पशुपतिधर्मशाला र नारायणहिटी दरबारको अवलोकनमा गएका थिए भने संक्रमण पुष्टि भएपछि उनको आजको सबै कार्यक्रमहरू स्थगित गरिएका उनको निजी सचिवालयले बताएको हो ।

त्यस्तै मन्त्री आलेको सचिवालयले केहीदिनयता आफूहरुको सम्पर्कमा आएका सबै जनालाई सतर्कता अपनाउन आग्रह गरेको छ भने स्वकीय सचिव हेमन्त रेग्मीलाई पनि कोरोना संक्रमण भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>