अर्थ

सुनको मुल्यमा सामान्य वृद्धि, प्रतितोला ९२ हजार ५०० कायम

Banner

काठमाडौँ, माघ ३-

आज सुनको मूल्य प्रतितोला सय सय रुपैयाँले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा आज छापावाला सुनमा प्रतितोलामा एक सय रुपैयाँले बढेर ९२ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा एक सय रुपैयाँले  बढेर ९२ हजारमा कारोबार भएको छ भने चाँदीको मूल्य पनि पाँच रुपैयाँले वृद्धि भएर एक हजार २५० रुपैयाँमा कारेवार भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>