अन्तर्राष्ट्रिय

प्रशान्त महासागरमा ज्वालामुखी विस्फोट, स्थानियलाई सुरक्षित स्थानमा सर्न आग्रह

Banner

काठमाडौँ, माघ २-

प्रशान्त महासागरको दक्षिणी क्षेत्रमा शुक्रबार पहिलोपटक र शनिबार दोस्रो पटक गरी दुई पटक ज्वालामुखी विस्फोट भएको छ ।

ज्वालामुखी विस्फोटपछि सुनामीको चेतावनी जारी गर्दै अमेरिका र जापानले तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ ।

सीएनएनका अनुसार ज्वालामुखी विस्फोट दोस्रो पटक स्थानीय समय अनुसार शनिबार ५ बजेर २६ मिनेटमा गएको थियो र पानी मुनि ज्वालामुखी विस्फोट भएको र सो विस्फोटका कारण उत्पन्न ऊर्जाका कारण आएको छालले टोंगासम्म क्षति पुर्याएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>